काठमाण्डु- नेपाली संगीत क्षेत्रमा सफलताको बाटोमा अगाडी बढिरहेको एक नाम हो रोहित बिष्ट, २१ बर्षिया रोहितकाे जन्म बैतडीको पुर्चौडीमा भएको हो । नेपाली र देउडा गीतमा मिठा शब्द र संगीत भर्ने रोहितले लेखेका मनकी रानी , ओई साइली लगायत दर्जनौं गीत बजारमा आइसकेका छन् भने उक्त गीतले राम्रो चर्चा समेत बटुलेका छन् । त्यही गीतको…