मुम्बई- अभिनेता तुषार कपूर एक समयका स्टार अभिनेता जितेन्द्र कपूरका छोरा हुन् । सन् २००१ बाट ठूलो पर्दामा पाइला चालेका तुषारले भलै कम फिल्ममा अभिनय गरे, तर उनको चरित्र आज पनि लोकप्रिय छ । रोहित शेट्टीको ‘गोलमाल’ सिरिजमा उनको ‘लकी’ चरित्रलाई जोकोही दर्शकले सम्झन्छन् । यो भूमिका निर्वाह गर्न तुषार सुरुमा डराएका थिए, किनकि उनीसँग…