कला र मनोरञ्जन
छायांकनमा जाने तयारीमा ‘कबड्डी ४’ टिम

काठमाण्डु – गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि ‘कबड्डी’को चौथो भागको

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार कति ?

काठमाण्डु – मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन

सिनेमाहल खुले, दर्शकको उपस्थिति न्यून

काठमाण्डु – दशैँको घटस्थापना अर्थात आजदेखि देशभरका सिनेमाहलहरू पुनः सञ्चालनमा आएका छन्। हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ को प्रदर्शनसँगै कोरोनाको सङ्क्रमण जोखिमका कारण ठप्प रहेका सिनेमाहलका पर्दा चलायमान भएका

मिना लामाको नयाँ गीत परदेशको पीडा सार्वजनिक

काठमाण्डु – गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमार्फत सार्वजानिक गरेको पत्रकार सम्मेलनगरी जानकारी गराइएको छ ।

दशैँमा नेपाली फिल्म रिलिजबारे दीपकराज गिरीकाे असन्तुष्टि

 काठमाण्डु- कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि सञ्चालनमा आउने भएका छन् । हल सञ्चालन भएको पहिलो दिन भने हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९