मेलिनाको गीत ‘तिमी र म’ मा उषा र सुजनको अभिनय

काठमाण्डु- गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् । गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन…