अपूर्व क्षितिज पक्राउ प्रकरण : के थियो घटना ?

काठमाण्डु – कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतको आदेशपछि उनी बिहीबार २ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले यो मुद्दा आफुले जसरी पनि जितेर छोड्ने बताएका छन् । यो आफ्नो मात्र मुद्दा नभएर…