काठमाण्डु – नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघु चलचित्र प्रतियोगितामा यस वर्ष रबिन तामाङको लघु चलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० वटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघु चलचित्र निर्माणमा भाग लिएको थियो । गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति…