काठमाडौं – फिनल्याण्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली युवतीको फोटो भाइरल भएको छ । सामाजिक प्रयोगकर्ताहरुले फिनल्याण्डका ३४ वर्षीया प्रधानमन्त्री सान्ना मरिन र मन्त्री भन्दै नेपाली युवतीको फोटो भाइरल भएको हो । उनी संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्री हुन् । मरिनको नेतृत्वको सरकार पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन् ।…