ब्रेकिंग न्युज
एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने, जोशी र बुढा मन्त्री बन्ने

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २ मन्त्री पठाउने भएको छ । प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउन २ नाम दिएका

आलोपालो प्रधानमन्त्री माग्न बालुवाटार पुगे माधव नेपाल, निशर्त सरकारमा जान आनाकानी

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागी हुन आलोपालो प्रधानमन्त्रीको शर्त राखेको छ । यसअघिको नेपाली कांग्रेस सम्मिलित गठबन्धनमा रहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई १ वर्ष प्रधानमन्त्री

नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा नजाने, सुदूरपश्चिमको मुख्यमन्त्री माग्दै

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ सत्ता गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ । आज बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नाउपा अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धनमा

माओवादीले नारायणकाजीलाई परराष्ट्र र वर्षमानलाई अर्थमन्त्री बनाउँदै

काठमाण्डु – सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन

रास्वपाका चार मन्त्रीको टुंगो लाग्यो: रवि गहमन्त्री, शिक्षामन्त्री सुमना

काठमाण्डु-सत्ता गठबन्धन दलबीच राष्ट्रिय स्वतन्त्र पार्टीलाई चार मन्त्रालय दिने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपालाई चार मन्त्रालय दिने सहमति जुटेको हो । जसअनुसार गृहमन्त्रालय, श्रममन्त्रालय, युवा