ब्रेकिंग न्युज
जसपा पनि सरकारमा जाने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । नयाँ बनेको

यी हुन् पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले गरेका २ निर्णय

काठमाण्डु- पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । बिहीवार बसेको बैठकले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ । उनी शनिबार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाण्डु- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने, जोशी र बुढा मन्त्री बन्ने

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २ मन्त्री पठाउने भएको छ । प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउन २ नाम दिएका

आलोपालो प्रधानमन्त्री माग्न बालुवाटार पुगे माधव नेपाल, निशर्त सरकारमा जान आनाकानी

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागी हुन आलोपालो प्रधानमन्त्रीको शर्त राखेको छ । यसअघिको नेपाली कांग्रेस सम्मिलित गठबन्धनमा रहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई १ वर्ष प्रधानमन्त्री