काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरा निराधार रहेको बताएकी छिन्। पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको र स्पष्टीकरण मागिएको कुरामा कुनै सत्यता नरहेको बताएकी हुन् । उनले पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत…