काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकमा गरिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको तोडमोड प्रकरणमा छानबिन समिति बनाउने तयारी थालेका छन् । संसद्मा पेश गर्दा विधेयकको मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयलगत्तै छानबिन समितिबारे छलफल थालिएको छ । समिति सभापति रामहरि…