रास्वपाले आज तेस्रो स्थापना दिवस मनाउँदै

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार आफ्नो तेस्रो स्थापना दिवस मनाउँदैछ । ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संबद्र्धनका लागि सडक र संसद’ भन्ने नारासहित तेस्रो स्थापना दिवस मनाउन लागेको हो । एक दशक लामो सञ्चारकर्म छोडेर लामिछनेले २०७९ असार ७ गते आफ्नै नेतृत्वमा रास्वपा गठन गरेका थिए । सुरुमा २५ सदस्यीय केन्द्रीय समिति गठन…