बाढी-पहिरोले १३ राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाण्डु- वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध भएका छन्। पाँच प्रदेशका विभिन्न जिल्लामा कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको छ। गृह मन्त्रालयका अनुसार, केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्। अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग र दाङ सल्यान सडक खण्ड…