काठमाण्डु – नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका २ जना न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन गर्ने भएको छ । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसहित सार्वजनिक आलोचना भएपछि परिषद्ले छानबिन गर्ने निर्णय गरेको हो । बिहीबार बसेको परिषद्को बैठकले १ सदस्यीय छानबिन समिति बनाएर दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट तानेको…