काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरण र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको स्पष्ट पारेका छन् । शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सदन खुलाउन कांग्रेस एमालेसँगको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर गरेका हुन्। भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश…