काठमाण्डु – भारतमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना भएको छ । बिहीबार दिउँसो गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको हो । विमानमा २४२ यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको…