काठमाण्डु – प्रमुख ३ दलका शीर्ष नेताबीच भएको भेटवार्तामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी थिए । बैठकमा संसद्को गतिरोध कसरी हल गर्ने र…