पोखरामा २५ वटा बसलाई स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्‍याइँदै

काठमाण्डु - पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यसम्म पुर्‍याएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार प्रहरीको सहयोगमा पर्यटक बसमा स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो । सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सह–प्रवक्ता शैलेन्द्र थापाका…