अमेरिकी प्रतिवेदन भन्छ- चीन अझैपनि भारतको ‘मुख्य प्रतिद्वन्द्वी’

काठमाण्डु - पश्चिमी सीमामा हालैको द्वन्द्वका बाबजुद चीन अझैपनि भारतको मुख्य प्रतिद्वन्द्वी रहेको र पाकिस्तान सहायक सुरक्षा समस्याको रूपमा मात्र रहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए) को पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले भारतलाई अस्तित्वमै खतराका रूपमा लिएको र भारतको परम्परागत सैन्य अग्रतालाई कमजोर पार्न युद्धमैदानका लागि आणविक हतियार विकाससहित…