काठमाण्डु – कश्मीरको तनावलाई लिएर भारत र पाकिस्तानबीच पुरानो दुस्मनी हो । दुवै देशले कश्मीरको विषय लडाइँ पनि गरेका छन् । तर जारी लामो समयदेखिको विवादमा भारतले दशकौंदेखि यस मामिलामा तेस्रो पक्षको मध्यस्थता निषेध गर्दै आएको छ । कश्मीरको विषयलाई पहलगाम आक्रमणपछि भएको ४ दिने युद्धमा परम्परागत कूटनीतिका लागि परिचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस…