भित्री रहस्य : भारत–पाकिस्तान युद्धबीच के सोच्दैछ चीन ? छिमेकीलाई कति खतरा ?

काठमाण्डु – भारतमाथि भएको आतंकवादी हमलापछि तनावपूर्ण बनेको पाकिस्तानसँगको सम्बन्ध युद्धमा परिणत हुने देखिँदैछ । पाकिस्तानले आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि आक्रमण थालेको छ भने पाकिस्तानले पनि भारतलाई जवाफ दिइरहेको छ । समग्रमा भारत–पाकिस्तान सम्बन्ध युद्धउन्मुख देखिएको छ । छिमेकी देश युद्धमा होमिँदा चीनले के सोच्दैछ ? यसतर्फ सबैको चासो छ । भारत–चीनबीच…