अपरेशन सिन्दूर : भारतमा हाई अलर्ट

काठमाण्डु- भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर नामक सैन्य आक्रमण गरेपछि वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो । पाकिस्तानले जवाफी कारबाही थालेसँगै सीमा रेखा नजिकैको अग्रिम…