नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छोड्ने

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आजै सरकार छोड्ने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि नाउपाबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुण चौधरीले आजै राजिनामा दिने भएका हुन् । अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको जानकारी दिइन् । यस्तै उनले चौधरी छिट्टै छुट्ने बताइन् । 'रेशमजी छिट्टै छुट्दै…