रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु- रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार रवि पत्नी निकिता पौडेल आफैं अदालत गएर रिट दर्ता गरेकी हुन् ।रास्वपा सहप्रवक्ता प्रतिभा रावलले रिट दर्ता भएको जानकारी दिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक करोड…