काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त कर लगाउने घोषणाको चीन र क्यानडाले विरोध गरेको छ । शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि १० प्रतिशतसहित क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । त्यसविरुद्ध चीन र क्यानडाको प्रतिक्रिया आएको हो । मेक्सिकोले पनि प्रतिशोधात्मक कारबाही गर्ने बताएको छ । चिनियाँ वस्तुमाथि १० प्रतिशत शुल्क…