काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली भदौको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री निकट विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थालिएको छ । ‘भारत भ्रमणका क्रममा हुने द्विपक्षीय मुद्दा र एजेन्डाका विषयमा प्रधानमन्त्री कार्यालयले तयारी थालेको छ,’ स्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको आन्तरिक तयारी सुरु गरेको…