काठमाण्डु – बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति कार्यालयले संसद् विघटन गरेको जानकारी दिँदै एउटा विज्ञप्ति प्रकाशित गरेको छ। पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेना प्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। आन्दोलनकारी विद्यार्थी नेताहरूले भने सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गर्दै तत्काल संसद्…