काठमाण्डु– कामु प्रधानसेनापति अशोकराज सिग्देलले नयाँ टिम निर्माण गर्न सुरु गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा साउन २४ गतेबाट बिदामा बस्ने भएपछि सिग्देलले आफू अनुकुलको टिम बनाउन सुरु गरेका हुन् । सरकारले कामु सेनापतिको जिम्मा सिग्देललाई दिएपछि उनी टिम निर्माणमा जुटेका हुन् । सिग्देलले सेनामा महत्वपूर्ण मानिने सैनिक सहायकमा सहायकरथी पूर्ण खत्रीलाई जिम्मेवारी दिएका छन्…