काठमाण्डु – सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका २ सदस्यलाई हटाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधेर हटाउने प्रक्रिया अगाडि बढाएको हो । सरकारले सफाइको मौका नदिई हटाउन नपाइने भएकाले स्पष्टीकरण सोधेर हटाउने प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत्…