काठमाण्डु– आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से २१.६२ अंकले बढेर परिसुचक २६३८ विन्दुमा पुगेको छ। यसदिन जम्मा ४ अर्ब २३ करोडको कारोबार भएको छ। कारोबारमा २१३ वटा सेयरको मूल्य बढेको छ भने ४२ वटाको घटेको छ यस्तै ६ वटाको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल आखुखोला हाइड्रो अगाडि…