काठमाण्डु– बंगलादेशबाट झण्डै ३ अर्ब बराबरका मालसामान आयात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २ अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात भएको हो । यस्तै सोहि अवधीमा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री निर्यात भएको काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका…