हायात होटल खुलाउन प्रधानमन्त्रीको चासो, अर्थमन्त्री खनालले गरे व्यवस्थापनसँग छलफल

काठमाण्डु- राजधानीको पाँचतारे होटल हायात रेजेन्सी अस्थायी रूपमा बन्द गरिए पछि प्रधानमन्त्री सुशीला कार्कीले चासो जनाएकाी छन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको होटल व्यवस्थापनले जनाएको छ । होटल प्रशासनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण…