२ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । हिजो २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको सुन आज २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको…