कति छ आज सुन र चाँदीको मुल्य ?

काठमाण्डु - नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ। मंगलबार सुनको मुल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा १,४०० रुपैयाँले घटेको थियो।…