जनकपुरधाम – आगामी आर्थिक वर्ष २०८२/ ०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । चालूमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । सार्वजनिक गरेको बजेटमा शिक्षा, रोजगारी, कृषि र पर्यटन…