काठमाण्डु– वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका हुन् । तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१६० प्रतिशत बिन्दुले घटेर ५.०४०५ प्रतिशत मा आएको छ। कात्तिकमा यो दर ५.२००५ प्रतिशत थियो। ग्लोबल आईएमईले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६ प्रतिशत ब्याजदर…