अर्थ
लगानी सम्मेलनः यी १५ परियोजनाको एमओयू, चाैधरी ग्रुपले मात्र गर्‍याे चारवटा एमओयू

काठमाडौं– वैदेशिक एवं निजी लगानी भित्र्याउन आयोजना गरिएको लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ। शुक्रबार र शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा १७ वटा परियोजनामा लगानीको प्रस्ताव आएकोमा

प्रधानमन्त्री ओलीलाई २० कित्ता शेयर

काठमाडौँ – जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित

लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक,सम्मेलनमा सहभागी हुन को को आउदैछन् ?

काठमाडौं – लगानी सम्मेलनमै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको तयारी छ । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन

शेयर बजार :सुधार जारी

काठमाडौँ  – सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२

शेयर बजार : सामान्य अङ्कको सुधार

काठमाडौँ – लगातार घट्दै आएको शेयर बजार सोमबार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा