भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाण्डु– भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। आज बिहान ९ बजे बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो। बाँडफाँटमा ८३ हजार जनाले १०–१० कित्ताका दरले आइपिओ हात पारेका छन् भने बाँकी आवेदकको हात खालि भएको छ। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका…