तीन सहरमा एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ हुने 

काठमाण्डु- एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने एनसेलले जनाएको छ । यो वर्षको क्रिएटर्स मेला ३ माघ २०८२ देखि चितवनबाट सुरु हुँदैछ । त्यसपछि यो…