सुनको भाउ घट्याे, चाँदी हाल सम्मकै महङ्गो

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ७० हजार ६सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७० हजारमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी…