काठमाण्डु- लगातार छैठौँ दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ। यसदिन नेप्से २०.६८ अंकले घटेर २७५१ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । यस…