कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानीका लागि बैंकहरुबीच सम्झौता

काठमाण्डु - लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबिच १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता भएकाे छ। बुधबार लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको…