हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो

काठमाण्डु– मंगलबार नेपाली बजारमा हासम्मकै महँगो बनेको सुनको भाउ बुधबार भने घटेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । हिजो मंगलबार १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ…