आज सार्वजनिक गर्ने भनिएको विद्युत् प्राधिकरणकाे श्वेतपत्र अनिश्चितका लागि स्थगित

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले मंगलबार (आज) सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अनिश्चितका लागि स्थगित भएको छ । प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले बताएको हो । प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको बताइएको छ । कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन…