काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । नेप्से १२.८३ अंकले घटेर परिसुचक २६२० बिन्दुमा पुगेर मार्केट क्लोज भयो । यसदिन ४ अर्ब ७१ करोडको कारोबार भयो । कारोबारमा आएका १८९ कम्पनीको मूल्य घट्यो भने ६३ कम्पनीको बढ्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल अगाडि रह्यो…