२७२६मा झर्यो सेयर बजार, पौने ५ अर्बको कारोबार

काठमाण्डु– बुधबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १५.६४ अंक घटेर परिसुचक २७२६ बिन्दुमा पुगेर रोकिएको छ । यसदिन १ करोड १३ लाख कित्ता सेयर किनवेच हुँदा ४ अर्ब ७२ करोडको कारोबार भयो । बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा…