काठमाण्डु– विभिन्न निकायबाट ५ अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने भन्दै चालुतर्फ ५ करोड ३४ लाख र पुँजीगततर्फ ५ अर्ब ३ करोड ८१ लाख बराबर बजेट फिर्ता भएको हो । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति…