काठमाण्डु-नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ )पदका लागि दरखास्त आह्वान भएको छ । प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन तथा आवेदनसाथ गोप्य खामवन्दीमा व्यावसायिक कार्ययोजना समेत पेस गर्नु सूचना…