काठमाण्डु - धितोपत्र बोर्डको बैठक आज बस्ने भएको छ । अर्थमन्त्रालयले नयां स्टकको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएसंगै बोर्डको बैठक आज ५ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषदको बैठकले प्रक्रिया अघि बढाउन अर्थमन्त्रालय हुंदै सेबोनमा पत्र पठाएपछि मुल्यांकन गर्नको लागि बोर्ड बैठक बोलाइएको स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले…