ह्वावेनेपालको ’सिड्स फर द फ्युचर २०२४’ कार्यक्रम सम्पन्न

काठमाण्डु-हुवावे नेपालले ‘हुवावे नेपाल प्रदर्शनी केन्द्र’ सञ्चालन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उदेघाटन गरेका छन् । प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधिक्षेत्रमा पछिल्ला प्रवृत्ति र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ । सोही अवसरमा हुवावेको प्रमुख सामाजिक पहल ‘सीड्स फर द फ्युचर’ २०२४ को समापन…